• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

आँचल–उदिपको बिहेमा को–को पुगे ?


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    २०७६ चैत २ – नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले आफ्नो बिहे र पार्टीलाई भव्यताका साथ सम्पन्न गरेका छन् । उनीहरुले शनिबार बेलुकी काठमाण्डौको हायात होटलमा आयोजना गरेको बिहे पार्टी निकै नै भव्य थियो । बिहे पार्टीमा करिब एक हजार निम्तालु पुगेका थिए ।आँचल र उदिपका आफन्त, साथीभाई, चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थिती बिहे पार्टीमा देखिएको थियो । आँचल र उदिप होटलसम्म हेलिकप्टरमा पुगेका थिए । यहीबाट नै उनीहरुको बिहेको भव्यताको आँकलन गर्न सकिन्छ ।

    यस्तै, मोडल नीती शाह, नायिका रेखा थापा, वर्षा राउत, वर्षा सिवाकोटी, स्वस्तिमा खड्का, साम्राज्ञी आर एल शाह, केकी अधिकारी, रीमा विश्वकर्मा बिहे पार्टीमा देखिए । यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकारद्धय दीपकराज गिरी र केदार घिमिरे, वसुन्धरा भुषाल, कलाकार संजोग कोइराला, चलचित्र ‘झिंगे दाउ’का निर्देशक ज्ञानेन्द्र देउजा, निर्देशक शिवहरि पौडेल पनि पार्टीमा सहभागी भए । पनि पार्टीमा पुगेका थिए ।हाँस्य कलाकार हरिवंश आचार्य, नायक आर्यन सिग्देल, पुष्प खड्का, निर्देशक विकासराज आचार्य पनि पार्टीमा पुगेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.