• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

७० वर्षमाथिका नागरिकलाई वेलायतले गर्यो यस्तो आग्रह


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    चैत २ – वेलायत सरकारले ७० वर्षभन्दा बढी उमेरका नागरिकहरुलाई आगामी चार महिनासम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।जेष्ठ नागरिकहरुमा कोरोना भाइरस (काेभिड–१९) को जोखिम बढी रहेको भन्दै सरकारले सम्भावित घर वा केयर होममा सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरेको हो।वेलायतमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई दिनमै दोब्बरले बढेपछि सरकारले यस्ता निर्णय गरेको वेलायती सञ्चार माध्यमले जनाएका छन्।

    बेलायतमा शनिबार मात्रै १० जनाले कारोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए। हाल बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको छ भने १ हजार १ सय ४० जना कोरोनाबाट संक्रमित बनेका छन्।चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले यतिबेला विश्वव्यापी महामारीको रुप लिएको छ। जसबाट संसारभर ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ५७ हजारभन्दा बढी यसबाट संक्रमित भएको पुष्टि भएको छ । एजेन्सी

     

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.