• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

ट्रोलको शिकार बनेकी नेहाले यस्तो भनिन् फेसबुक मार्फत


  •     / २०७६, २ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    महिलाविरुद्धको हिंसा मेरो मुद्दा हो

    दिल्ली, चैत २-भारतीय कार्यक्रम ‘रोडिज’मा दिएको अभिव्यक्तिका कारण पछिल्लो दुईहप्ता यता भारतीय अभिनेत्री नेहा धुपियाको चर्को आलोचना भइरहेको छ।उनको दर्जनौं ट्रोलहरु बनेका छन्।केही समय अगाडि सार्वजनिक भएको रोडिजको इपिसोडमा एक युवा प्रतिस्पर्धीले प्रेमिकाले जालझेल गरको थाहा पाएपछि आफूले उनलाई झापड हानेको बताएका थिए।

    उक्त भनाइमा नेहाले फेसबुक मार्फत महिलाविरुद्धको हिंसा मेरो मुद्दा हो | ती महिलाले कसलाई मनपराउँछ, प्रेम गर्छ त्यो विषय उनको नितान्त व्यक्तिगत विषय भएको बताएकी छन। माया प्रेम जो कसैले जो कसैलाइ नि गर्न पाउनु पर्छ | यसैलाइ मध्य नजर गर्दै मैले भनेको थिय | मलाइ यस्मा  त्यस युवाको कुरा महिला  हिंसा जस्तै लाग्यो|

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.