• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पूर्वयुवराज पारस शाहले फेसबुक मार्फत सोनिकालाइ यस्तो भने


  •     / २०७६, ३ चैत्र सोमबार ०५:५८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चैत ३, २०७६ काठमाडौं । पूर्वयुवराज पारस शाह र युट्युबर सोनिका रोकायकाबारेमा विभिन्न टिकाटिप्पणी आइरहने गरेको छ । पूर्वयुवराज शाह पछिल्लो समय सोनिकासँग नजिकिएका थिए । यससँगै पूर्वयुवराज शाहसँग सोनिकाले पैसा लिएको चर्चा चल्ने गरेको छ । तर, यसलाई पूर्वयुवराज शाहले अस्वीकार गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत फेसबुकमा स्टाटस लेखेका पूर्वयुवराज शाहले सोनिकाले एक रुपैयाँ पनि आफूसँग नलिएको स्पष्ट पारेका हुन् । सोनिका राम्री युवती रहेकी भन्दै उनले पैसा लिएकोभन्दै गसिप नबाउन आग्रह समेत गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुधबार ५ सयले बढ्यो सुनको मुल्य !
    ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित
    कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. बुधबार ५ सयले बढ्यो सुनको मुल्य !

    • २. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • ३. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • ४. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ५. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.