• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्रभाससँगको अफेयरबारे अनुष्काको बयान


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    ३ चैत्र २०७६-बाहुबली स्टार प्रभास र अभिनेत्री अनुष्का शेट्टीको अफेयरबारे लामै समयदेखि फिल्म बजारमा चर्चा छ। यी दुबै कलाकारले सुपरहिट फिल्म बाहुबलीमा सँगै काम गरेका थिए। प्रभासले अनुष्का आफ्‍नो नजिकको साथी मात्र भएको प्रष्ट पारिसकेका छन्। तर, अनुष्का भने मौन थिइन्। उनी मौन हुँदा प्रभाससँग अफेयर रहेको भन्दै प्रश्न उठ्ने गरेको छ। यस्तो अवस्थामा अनुष्‍काले पनि प्रभाससँगको सम्बन्धबारे मुख खोलेकी छिन्।म प्रभासलाई पछिल्लो १५ वर्षदेखि चिन्छु। उहाँ मेरो यस्तो साथी हो जसलाई म विहान ३ बजे कुरा गर्न सक्छु।हामी आम रुपमा जोडिएका छौं किनकि हामी दुबै सिंगल छौं र पर्दामा हाम्रो जोडी जम्छ। यदि हाम्रो बीचमा केही थियो भने अहिलेसम्म थाहा भइहाल्थ्यो। हामी दुबै उस्तै छौं।भनि प्रभाससँग आफ्नो दोस्ती बताउँदै अनुष्काले अफेयरमा नरहेको स्पष्ट पारिन्।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.