• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

परीक्षाको तयारी गर्दा कस्ता कुरामा ध्यान दिनुपर्छ


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    २०७६ चैत ३-यति बेला नेपालमा परीक्षाको मौसम चलिरहेको छ । एकातिर विद्यालय तहका वाषिर्क परीक्षाहरु सञ्चालन भैरहेका छन् भने केही दिनपछि नै एसईईको परीक्षा प्रारम्भ हुँदैछ । लगत्तै कक्षा ११ र १२ को परीक्षा पनि प्रारम्भ हुनेछ ।परीक्षाको मीति नजिकिएसँगै विद्यार्थीहरुलाई तनाव हुनु स्वभाविकै हो । यद्यपि, केही कुराहरुलाई ध्यानमा राखियो भने तपाईंको परीक्षामात्र उत्कृष्ट हुने होइन, सँग-सँगै तनावलाई पनि हटाउन सक्नु हुनेछ ।

    परीक्षाको तयारीका लागि केही अनिवार्य तथा सहज उपायहरु यस्ता छन् :

    सही टाइम टेबल-अध्ययनको सबैभन्दा राम्रो तरिका हो टाइम टेबल बनाउनु । टाइम टेबल बनाउने बेलामा नै तपाईंले कहिले, कति र के पढ्ने भन्ने कुरा निश्चित गर्नु अनिवार्य छ । तपाईंले चाहनु भयो भने हरेक आधा घण्टा अथवा एक घण्टामा १० देखि १५ मिनेटसम्म ब्रेक पनि लिन सक्नु हुनेछ । बिस्तारै-बिस्तारै पढाईको घण्टालाई बढाउनु पर्छ ।

    पर्याप्त निद्रा-परीक्षा तथा पढाईको दवावका कारण बालबालिकादेखि किशोर-किशोरीसम्मका विद्यार्थीहरु प्रसस्त निदाउन सक्दैनन् ।  जसका कारण उनीहरुको निन्द्रा पुरा हुन पाउँदैन । जसले उनीहरुको दिमाग सुस्त तथा त्यसको कार्य क्ष्ँमता समेत कम हुन्छ । दिमागले त्यसबेला मात्र सही तरिकाले काम गर्न सक्छ, जस त्यसले पर्याप्त आराम पाउँछ ।

    मनोरञ्जन-विद्यार्थीहरुले केवल पढ्ने मात्र गरे भने उनीहरुको दिमाग बोझिलो हुन सक्छ । दिमागलाई ताजा अथवा ताजापन दिनका लागि समेत मनोरञ्जन अति नै अनिवार्य छ ।

    शारीरिक व्यायाम-बिहानै उठेर हिँड्नु होस् अथवा योगा गर्नु होस् ।  मानसिक स्वास्थका लागि शरीरलाई चुस्त-दुरुस्त राख्नु अति नै अनिवार्य छ । त्यसले दिमागलाई सही मात्रामा अक्सिजन पुर्‍याउने काम गर्छ, रक्तसञ्चारलाई उत्कृष्ट बनाउँछ भने त्यसले तिब्र गतिमा काम पनि गर्छ ।

    खानपिन-अधिकांश बालबालिकाहरु अध्ययनको क्रममा खानपिनमा खासै ध्यान दिँदैनन्, तर यही बेला हो उनीहरुलाई धेरै भन्दा धेरै पोषणको आवश्यकता पर्दछ । बालबालिकाहरुलाई हरियो साग-सब्जि, ड्राइ फ्ड्स, जूस, दूध आदि खानेकुराहरु दिइरहनु पर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.