• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

किन गरे २७ वर्षीय युवतीसँग १०३ वर्षीय वृद्धले बिवाह ?


  •     / २०७६, ३ चैत्र सोमबार ०६:३१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     चैत्र ३, २०७६  जकार्ता-इन्डोनेसियामा बस्दै आएका १ सय ३ वर्षीय पुआङ कट्टेले करिब ७६ वर्ष कान्छी अर्थात् २७ वर्षीया महिलासँग विवाह गरेर विश्वभरिमा चर्चाको विषय भएका छन् । सोसल मिडियामा उनको तस्बिर व्यापक भाइरल भइरहेको छ ।
    मिडियाका अनुसार पुआङ एक डच कर्नेल हुन् । उनले १९४५–१९४९ को लडाइँमा हिस्सा लिएका थिए । दुलही इन्डो अलंगका एक नातेदारले दुलाहाको उमेर कति थियो भन्ने आपूmलाई थाहा नभएको बताएका छन् । तर, दुलाहाको उमेर १ सय वर्ष नाघिसकेको भन्ने उनलाई थाहा थियो ।

    विवाहपछि जब दुलाहा–दुलहीको उमेरको बारेमा खुलासा भयो, तब सबै अचम्मित भए । दुलाहा बनेको पुआङले केटी पक्षलाई दाइजो समेत दिएका थिए ।
    लिन्टास आई न्युजका अनुसार वृद्ध पुआङको महिलासँग महिलाले आफ्नो ब्वाइफ्रेन्डसँग ब्रेकअप गरेपछि भेट भएको थियो । उक्त समयमा केटाले महिलालाई धोका दिएको थियो ।यसपछि दुवैबीच सामीप्यता बढ्यो र शारीरिक सम्बन्ध पनि भयो । महिलाले आफु गर्भवती भएको पाइन् । यसपछि उनले विवाह गर्ने पैmसला गरिन् ।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अवैध हतियारको त्रासमा मधेस
    ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अवैध हतियारको त्रासमा मधेस

    • २. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ३. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

    • ४. अन्ततः राजीनामा दिँदै मुख्यमन्त्री पाण्डे

    • ५. एक वर्षपछि मुगुमा बजार अनुगमन

    धेरै पढिएको
    • १. कृषिमा प्रदेश १ अगाडि

    • २. ८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. ११ वर्षमा मनसुनजन्य विपद्‍बाट २ हजार ३६२ जनाको मृत्यु

    • ५. सेयर कारोबारमा ‘एओएन’ हट्ने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.