• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

यस्ता खतरनाक रोगबाट मुक्ति पाइने अम्बाको सेवनले


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    चैत्र ३ । हरेक तरकारी तथा फलफूल पसल र ठेलामा पाकेका अम्बा सस्तो तथा सुलभ मूल्यमा पाईन्छ । अम्बा अरु फलफूल भन्दा निकै सस्तो पनि छ । यो स्वादमा पनि निकै स्वादिष्ट हुन्छ । अम्बामा सुन्तलाको तुलनामा चार गुणा बढी भिटामिन सी पाइन्छ भने मानव प्रतिरक्षा प्रणालीलाई फाईदा पुर्याउने तत्व पनि प्रशस्तै पाइन्छ ।

    क्यान्सरः अम्बामा लाइकोपीन र क्वरसिटिन नामक तत्व पाइन्छ । यो तत्वले मानव शरिरमा क्यान्सर रोग विरुद्ध लड्न सहयोग गर्छ । स्तन, छाला र प्रोस्टेट क्यान्सरबाट बचाउन अम्बा सहयोगी सावित हुनसक्छ ।

    मधुमेहः अम्बाको सेवनले मधुमेहको असर कम हुन्छ । अम्बाको नियमित प्रयोग गर्ने हो भने शरिरमा चिनीको मात्रा घटाउन मद्धत हुन्छ ।

    दाँतको दुखाईः अम्बाको पात चपाउनाले दाँत दुखाई कम हुन्छ । यसमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ, जसले किटाणुसँग लडेर दाँतलाई स्वस्थ राख्न सहयोग गर्दछ ।

    छालाको रोगः अम्बाको प्रयोग छालासम्बन्धि रोगमा समेत गर्न सकिन्छ । अम्बामा प्रशस्तै भिटामिन सी र ए पाईन्छ । यसले छालामा चमक दिनुका साथै फुट्ने समस्यामा समेत काम गर्छ ।

    पाचन प्रणालीः अम्बामा प्रशस्तै फाइबर पाइने हुनाले पाचन प्रणालीमा समेत अम्बाको प्रयोग उपयुक्त हुन्छ । यदी तपाईंलाई अपच हुने समस्या छ भने अम्बाको नियमित सेवन गर्नुस् ठीक हुनेछ ।

    गर्भवस्थामा समेत उपयोगीः अम्बामा भिटामिन बी नाइन पाइन्छ । जुन गर्भवती महिलाका लागि निकै जरुरी मानिन्छ । अम्बाले गर्भमा रहेको बच्चालाई स्वस्थ राख्न सहयोग गर्छ ।

    आँखाको समस्याः अम्बाले आँखा समेत स्वस्थ राख्न सहयोग पुर्याउँछ । आँखाको सुन्रदता र आँखा स्वस्थ राख्नमा अम्बाले सहयोगी भूमिका निर्वाह गर्नसक्छ ।

    रक्तचाप र दिमागः अम्बाले दिमागलाई समेत सन्तुलन र ताजा राख्न सहयोग पुग्छ । अम्बाको प्रयोगले रगतको वहावमा सुधार आउँछ र दिमागसम्म यसको पहुँच पुग्छ ।

    तनाव कम गर्छः अम्बामा प्रशस्तै म्याग्नेसिम पनि पाइन्छ । जसका कारण तनाव कम हुन्छ । अम्बाको नियमित सेवनले मन र दिमाग शान्त हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.