• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

२८ वर्षिया भाउजुलाई आफ्नै देवरहरुले किन गरे यस्तो ? (भिडियोसहित)


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    चैत ३ –  तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या देवरहरुबाट भएको खुलेको छ । २८ वर्षिया भाउजुको हत्यामा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीको संलग्नता रहेको प्रहरीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारका अनुसार योजनावद्ध तरिकाले देवरहरुले भाउजुको हत्या गरेका थिए । हत्याका लागि उनीहरु झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा पुगेका थिए । उनीहरुले १० वर्ष र १५ महिनाका दुई छोराहरु सँगै सुतेकी विन्दाको हत्या गरेका थिए । हत्याका क्रममा आमालाई छोराहरुबाट छुटाइएको थियो । हत्या गरी बिहिबार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किएको पत्ता लागेको छ ।

    विन्दाका पति विदेशमा छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका विन्दाका श्रीमानले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयानमा हत्याको कारण आर्थिक नै रहेको खुलाएका छन् ।यो घटनाले ईवा तीनसल्ले गाउँनै स्तब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदाप स्थित औसींडाडा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए ।घटना पछि अनुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना युवाहरुलाइ नियन्त्रणमा लिएको युवाहरुलाई शुक्रबारनै तारीखमा छाडिएको छ । १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित आफ्नै घरमा बस्दै आएकि विन्दाको भान्साकोठामा विभत्स तरिकाले हत्या भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.