• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

तस्वीर शेयर गर्दै नायिका मलाइकाले के लेखिन यस्तो ?


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    काठमाडाैं चैत ३, २०७६- कोरोना भाइरसको कारण फिल्म इन्डस्ट्री प्रभावित बनेको छ । बलिउडकर्मीहरू यतिखेर कोरोनाका कारण फुर्सदिला बनेका छन् ।बलिउडकी नायिका मलाइका अरोडाले इन्स्टाग्राममा एक तस्वीर शेयर गरेकी छन् । घरमै बसिरहेको सो तस्वीर शेयर गर्दै उनले हातमा स्यानिटाइजर बोकेको तस्वीर समेत सँगै राखेकी छिन् ।कोरोना भाइरसको संक्रमणका कारण पुरै माहोल बिग्रिएको अवस्थामा उनको यो तस्वीर सामाजिक सञ्जालमा फैलिएको छ । अन्य समयमा मोटिभेसनको तस्वीर शेयर गर्ने मलाइका अहिले स्यानिटाइजरको साथमा तस्वीर खिचाएर घरमै समय बिताइरहेकी छिन् ।मलाइकाले सो तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘लभ इन द टाइम अफ कोरोना कोभिड १९ सेल्फ क्वारेन्टाइन ।’एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.