• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

पोग्बाद्वारा जन्मदिनको अवसरमा कोरोना संक्रमितलाई अक्षयकोष स्थापना


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    ३ चैत्र २०७६,एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले कोरोना भाईरस संक्रमितलाई सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेका छन् ।फ्रान्सका मिडफिल्डर पोग्बाले २७ औं जन्मदिनको अवसरमा कोष स्थापना गरेका हुन् । कोषबाट उठेको रकम पोग्बाले युनिसेफमार्फत कोरोनाले प्रभावित बालबालिकाका लागि खर्च गर्ने छन् ।

    यस्तै यसबाट उठेको रकमले कोरोनाको उपचारमा संग्लग्न स्वास्थ्यकर्मीलाई ३ लाख ३३ हजार ३३२ डिस्पोजल ग्लोभ्स, २ हजार ७७७ सर्जिकल मास्क र ९ हजार ६१५ भेन्ट गगल्सहरु उपलब्ध गराउने छन् ।उनले हरेक दिन २७ हजार पाउण्ड सहयोग जुटाउने उदेश्य रहेको बताएका छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एसइई परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.