• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

चीनमा जनजीवन सामान्य बन्दै


  •     / २०७६, ३ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    २०७६, ३ चैत्र –  कोरोना भाइरसको सुरुवात मानिएको चीनमा जनजीवन सामान्य बन्न थालेको छ । करिब २ महिनाको बन्दपछि केही स्थानको आवागनमा लगाइएको रोक हटाइएको छ । नियमन खुकुलो भएपछि स्कूल, कारखाना, राजमार्ग, पर्यटकिय क्षेत्र खुला भएका छन् ।आइतबार केबल २५ नयाँ संक्रमण देखिएको थियो । देशमा अब नयाँ रोगीको संख्यामा गिरावट आउन थालेको छ र पुराना रोगी पनि निको हुन थालेका छन् । चीनमा हालसम्म संक्रमणको संख्या ८०,८४९ रहेको छ भने ३१९९ मानिसले आफ्नो ज्यान गुमाएकमा छन् ।सिन्ह्वाका अनुसार २८ प्रान्तले राजमार्ग एक अर्काका लागि खोलेका छन् । संक्रमण फैलिएको समयमा १११९ राजमार्ग बन्द गरिएको थियो । यस मध्ये २ लाई छोडेर सबै खुला गरिएको छ । कारखाना र कार्यालय खुल्नाले कर्मचारी पनि काममा फर्कन थालेका छन् ।

    युनान, सिचुवान तथा गङझाउ प्रान्तको पर्यटकिय साइट पनि यसै साता पुनः सुरु गरिने भएको छ । संक्रमण रोकिएपछि हुबेई प्रान्तमा पनि मानिस फर्कन थालेका छन् । हुबेइको वुहान सहरबाट कोरोनाभाइरस फैलिएको थियो । त्यसपछि सहरलाई लकडाउन गरिएको थियो ।कयौ हप्तापछि हुबेइ फर्किएका एक नागरिकले भने, “यहाँ अवस्था अब पहिला भन्दा राम्रो भएकोृ छ । उनी युनान प्रान्तमा महको कारोबार गर्ने गर्थे । उनी नोभेम्बरमा त्यहाँ गएका थिए । तर डिसेम्बरमा भाइरस फैलिएपछि उनी फसेका थिए । अवस्था सामान्य भएपछि अधिकारीले उनलाई फर्काइदिए ।” एजेन्सी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.