• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन भने ट्रम्पले कोरोनालाई – चाइनिज भाइरस ?


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत ४ – सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा लेखे- चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययनलगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ। हामी पहिलाभन्दा झन् बलियो हुनेछौं।उनको यो ट्वीटबाट अमेरिकी नागरिक उनीमाथि कति आश्वस्त भए त थाहा छैन तर यसले चिनियाँलाई भने आक्रोशित बनाएको छ।महिनौंदेखि व्यापार युद्धमा रहेका विश्वका दुई शक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र चीनबीच पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोना भाइरसबारे पनि आरोप-प्रत्यारोपमा छन्।

    चिनियाँ अधिकारीहरूले कोभिड-१९ नाम दिइएको रोग अमेरिकी सेनाले मिलिटरी गेम्सको क्रममा वुहान ल्याएको आरोप लगाएका छन्।विदेश मन्त्रालयका प्रवक्तासहितका चिनियाँ अधिकारीहरूले अमेरिकी सैनिकले भाइरस ल्याएको भनेर छापिएका अनलाइन सामग्रीलाई ट्वीट गरेका छन्।चिनियाँ राज्य संयन्त्र नै त्यस्ता कन्सपिरेसी थ्यौरीको प्रचारमा लागेपछि अमेरिकीले वासिङ्टनस्थित चिनियाँ राजदूतलाई बोलाएर स्पष्टिकरण लिएको थियो।सोमबारमात्र अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले एक चिनियाँ उच्च कूटनीतिज्ञलाई टेलिफोन गरेर चिनियाँ पक्षबाट भइरहेको प्रचारबारे आपत्ति जनाएका थिए।एजेन्सी

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.