• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

शैलुङ्गमा स्थानिय सरकार मौन रहेपछि स्थानिय समाजसेवी को सहयोगमा सडकको पहिरो पन्छाइदै


  •     / २०७६, १४ भाद्र शनिबार प्रकाशीत

  • Advertisement

    भदौ १४ ,दोलखा •सन्देश कोइराला ; दोलखा शैलुङ्ग गाउँपालिका ८ को विभिन्न स्थान हारुमा इस्थानिय यति बेला पहिरो को कारण बिपत्ति मा परीरहेको छन।यहि हप्ता आयको अबिरल बर्षात को कारण स्थानियको खेतीपाति,बसोबास गर्ने घरहरुमा लगायर सडकमा ठुलै क्षती पुर्यायोको छ।अबिरल बर्षा को कारण सडक अबरुद्ध नै छ ।पहिरो को कारण ले राजधानी देखी आवातजावत गर्ने सवारीसाधन पुर्ण रुपमा बन्द भयको छ।शैलुङ्ग का ३३ घरमा प्रत्यक्ष असर परेको छ ।भने केही जिबजन्तु कोसमेत मृत्यु भयो।कुनै मानबिय क्षती भने भयन। बाटो अबरोधमा परिसकेपछि शैलुङ्ग का जनतालाइ काठमाडौं र सदरमुकाम लगायत विभिन्न ठाउँमा आवातजावत गर्न कठिनाइ भएको छ। प्रत्येक्ष असर परेकोले।स्थानीय स्तर मा उत्पादन भयको आलु बजारमा समेत पुर्याउन सकेको छैन।।कोहि बिरामी भय अथवा सुत्केरी का लागी एम्बुलेन्स समेत पनि नचल्ने भयपछी अबस्था निकै जटिल बन्दै गएको छ। स्थानीय रुपमा यत्रो बिपत्ती पर्दा समेत स्थानी सरकार मौन नै बस्यो ,कसैले चासो समेत नदेखायपछी अबरोध बाटो खुलाउन को लागि स्थानिय दानविर ब्यक्तित्व बरिस्ठ समाजसेवी शोभित उप्रेति ले रु.१ लाख सहयोग गर्नु भएको छ। सवारी आवतजावत गर्न को लागी पहिरो पन्छाउने काम सुरु भैसकेको छ। शोभित उप्रेती लगायत स्थानिय ब्यक्तीत्व हरुले स्थानिय बासिन्दा को घाउमा मल्म लगाउने काम गरिराख्नु भएको छ। उहाँको सहयोगले यातायात आवात जावत नै ठप्प हुने गरी नाकाबन्दी बाट बन्चित शैलुङ्ग का जनता ले उन्मुत्ती पायको स्थानिय नेकपा नेता भैरब काफ्लेले बताउनु भयो। “अादर्णिय दाइ साेबित उप्रेती प्रति हार्दिक अाभार प्रकट समेत गर्नु भयो। बाडि पहिराे पिडित लाई रु 100000 सहयाेग गरि शैलुङ लाई नाकाबन्दि मुक्त गरि दिनु भयकाे मा” आफ्नो फेसबुक मार्फत सार्बजनिक गर्नु भयको छ। सहयोग पश्चात बन्दै गरेको सडक को फोटो अप्लोड गर्दै स्थानिय शिक्षक मान.ब तामाङ्ग भन्नु हुन्छ”मिति २०७६/०५/०७ गते आएको भीषण बर्षाको कारण पुर्ण रुपमा अबरुद्ध शैलुङ गा.पा.८को थाले डाडा-भदौरे-फलाम पोखरी-भैसे(सदरमुकाम जोड्ने सडक ),भदौरे-फुस्रमाटा र भदौरे चिलाउनेखर्का(ग्रामिण सडक )सुचारु गर्न आदरणीय दाइ सोभित उप्रेती बाट प्राप्त रु १०००००/स्थानीय युवा,बुद्धिजीवी,ब्यापारी,शिक्षक,ब्यबसायी बाट नपुग रकम जम्मा गर्ने गरि पहिरो पन्छाउने काम शुरु गरियो। (बिशेष गरि दाइ सोभित उप्रेती प्रती हामी प्रभाबित क्षेत्रका बासिन्दा आभार प्रकट गर्दछौ)”। त्यस्तै स्थानिय ब्यापारी प्रदिप थापा भन्नु हुन्छ “आदरणीय समाजसेवी सोबित उप्रेती बाट शैलुग ८ तल्लो पोखरेको पहिरो पन्छाउन रू १ लाख सहयोग प्राप्त नपुग रकम स्थानीय युवा बाट सकंलन गरिने करिब २ km सफाई बाकी ४/५ किलो सफा गर्न बाकी रहेको बताउनु भयो। अझै पनि सवारी आवतजावत मा भने सहज भयको छैन समाजको जिम्मेवार ब्याक्तीहरु युवा समेत दिनरात सडककै निम्ती खटिरहेको छ्न। भोली बाट सडक सुचारु गर्न सकिन छ्की भनेर जानकारी दिदै हुनु हुन्छ। स्थानीय शिक्षक मान ब.तामाङ्ग प्राकृतिक बिपत्ती पर्दा स्थानिय सरकार मौन रहनु ले स्थानिय सरकार प्रती को बिश्वास घटेको छ।समाजसेवी को सहारा ले शैलुङ्ग का जनताले केहि हद सम्म बिबत्ती बाट अघि बढे पनि अबको दिनमा स्थानिय सरकारले प्राकृतिक बिपद पहिरो लगायतको दिगो समाधान खोजियोस।।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.