• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नायिका वर्षाले आफ्नो बिहेको बारेमा खुलाइन यस्तो रहस्य


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    २०७६ चैत ४  सबै नायिकाहरुको बिहेमा सहभागी भएकी नायिका वर्षा सिवाकोटी आफू भने कस्तो बिहे चाहन्छिन् त ? तपाइलाई प्रेम बिबाह मनपर्छ कि मागी बिबाह, पत्रकारको यो प्रश्नमा वर्षाले भनिन्–‘यस्तै प्रकारको बिहे होस् भन्ने चाहना त मलाई छैन । तर, बिहे अगाडि एकले अर्कालाई वुझेको राम्रो हुन्छ । मागी बिबाह भएपनि केही समय लिएर, प्रेममा रहेर गर्दा राम्रो हुन्छ ।’

    यसो गर्दा केटा र केटीले एक अर्कालाई वुझ्न सक्ने वर्षाको तर्क छ । नायिका वर्षा सिवाकोटीले आफ्नो अझै बिहे गर्ने समय नभएको बताउँदै आएकी छिन् । उनले करिब ५ बर्षपछि मात्र आफ्नो बिहे योजना रहेको सुनाइन् ।उसो त, पछिल्लो समय उनी अमेरिकामा रहेका एक यूवाको प्रेममा छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • २. मधेसका ५ सांसद पदमुक्त

    • ३. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.