• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन पोशाकसहित भारतीय प्रहरी दैलेखमा


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    ४,चैत २०७६ दैलेख । दैलेखका एक युवकले भारतीय ५० लाख रुपैयाँ चोरी गरेर दैलेख आएको भन्दै चोरलाई पक्राउ गर्न भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाम आएका छन् ।भारतको हरियाणा प्रदेश यमुना नगर जिल्लाबाट तीनजना प्रहरीसहितको चार जनाको टोली दैलेख आएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । खोजतलासीका लागि पोशाकसहित भारतीय पुलिस दैलेख सदरमुकाम आई पुगेका हुन् । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आएको हो ।

    मंगलबार विहान पोशाकसहित जिल्ला सदरमुकाममा खुल्लायमाम हिडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । प्रदेश ५ र कर्णाली प्रदेशको हुदै सदरमुकाममा भारतीय प्रहरी आइपुग्दा पनि कुनै ठाउँमा पनि जानकारी नहुनु नेपालको अनुसन्धान कति फितलो छ भन्ने कुरा बुझ्न सजिलो भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला कमिटी सचिवन लक्ष्मी विकले बताए ।उनले भने, ‘दुई वटा प्रदेश भएर दैलेख सदरमुकाममा भारतीय प्रहरी पोशाकसहित खुलेयाम हिड्नु नेपालको अनुसन्धानमाथि प्रश्न चिन्ह खडा भएको छ भने अर्कोतिर भारतको रवाफ र दवाफ नेपालप्रति कायम रहेको कुरा स्पष्ट हुन्छ ।’ ‘बदमासीलाई पक्राउ गर्न आएपनि पोशाक लगाउनु नहुने, नेपाल प्रहरीको सहयोग माग्नुपथ्र्यौ । यो भारतको नेपालप्रति हेपाहा प्रवृति हो’, विकले थपे ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.