• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अभिनेत्री जुही चावलाले आफ्नो विवाह किन गोप्य राखेकी थिइन् ?


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत ४, २०७६-  बलिउड अभिनेत्री जुही चावला आजभोलि ठूलो पर्दाको फिल्मबाट टाढा परिवारलाई ध्यान दिइरहेकी छिन् । उनले आफ्नो करिअर जतिबेला अत्यन्त राम्रो भएको थियो, त्यति बेला जय मेहतासँग विवाह गरेकी थिइन् । तर, उनले त्यति बेला यो विवाह गोप्य नै राखेकी थिइन् ।अब यतिका वर्षपछि उनले आफूले विवाह गोप्य राख्नुको कारण बताएकी छिन् ।

    उनले भनेकी छिन्, ‘मलाई आफ्नो करिअरको डर थियो । त्यति बेला म काम गर्दै थिएँ, करिअर जारी राख्नु पर्छ भनेर आफूले विवाह गरेको कुरा पनि बाहिर भनेकी थिइनँ ।’अनि उनले त्यति बेला मोबाइलमा क्यामेरा हुनेहरु नहुने भएकाले यो काम गर्न आफूलाई सहज भएको पनि बताएकी छिन् ।उनले जयसँग आफ्नो भेट आफू बलिउडमा लाग्नुभन्दा पहिले नै भएको पनि बताएकी छिन् ।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.