• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

के भन्छन कोरोनाविरुद्धको खोप परीक्षणका सहभागी ?


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडाैंचैत ४, २०७६ संयुक्त राज्य अमेरिकाका खोजकर्ताहरूले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड १९ को खोप परीक्षण गरेका छन् । सोमवार तयार भएका ४५ स्वयंसेवीमध्ये चार जनामा सोमवार पहिलो चरणको खोप लगाएर परीक्षण शुरू गरिएको हो ।उक्त खोप आफूमाथि प्रयोग गर्न ४५ जना स्वस्थ स्वयंसेवी तयार भएका थिए । सिएटलको वाशिंगटन स्वास्थ्य अनुसन्धान संस्थानमा भइरहेको यस परीक्षणलाई अमेरिकाको राष्ट्रिय स्वास्थ्य संस्थानहरूले आर्थिक सहयोग गरिरहेका छन् ।

    ‘हामी अब कोरोना भाइरस टीम भएका छौं,’ परीक्षण गरिएकामध्ये एक स्वयंसेवीले भने, ‘आपतकालमा जसले जे गर्न सक्छ त्यो गर्ने हो, हामीले यही गर्यौं ।’सार्वजनिक स्वास्थ्य अधिकारीहरूले कुनै पनि सम्भावित खोप पूर्ण रूपमा मान्य हुने गरी प्रयोगमा ल्याउने एक वर्षसम्म लाग्ने लाग्ने बताउँछन् ।खोप परीक्षणबाट स्वयंसेवकहरू संक्रमित हुने कुनै सम्भावना नरहेको बताइएको छ । ‘खोपले कुनै चिन्ताजनक साइड इफेक्ट देखाउँदैन, ठूला परीक्षणको लागि सानो चरण पार गर्न यो परीक्षण सम्पन्न गर्न लागिएको हो,’ एक अधिकारीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जुत्ता चप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवनशैली
    यी प्रदेशमा वर्षाको सम्भावना
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    • ३. स्ववियु निर्वाचन : उत्साहजनक उम्मेदवारी दर्ता

    • ४. उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

    • ५. जाल्पा लघुबित्तका शाखा प्रमुख भण्डारीद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामाग्री सहयोग

    धेरै पढिएको
    • १. नेपाल विश्वकप क्वालिफायरमा

    • २. कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.