• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कोरोना संक्रमणबाट स्पेनका फुलबल प्रशिक्षकको मृत्यु


  •     / २०७६, ४ चैत्र मंगलवार ०८:२१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    ०४ चैत काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक फुटबल प्रशिक्षकको मृत्यु भएको छ। कोरोनाबाट २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको मृत्यु भएको हो ।उनी स्पेनिस लीगको दोस्रो डिविजन युवा टीम एटलेटिको पोर्ताडा अल्टाका प्रशिक्षक थिए।उनी गम्भीर बिरामी भएपछि अस्पतालमा भर्ना भएका थिए।स्वास्थ्य परीक्षणका क्रममा उनमा कोभिड 19को संक्रमण देखिएको थियो।गत साता कोरोना पोजेटिभ देखिएपछि उपचारको क्रममा आइतबार मृत्यु भएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ४. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.