• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

मरिसक्यो भन्ठानेको छोरासँग १५ वर्षपछि आमासँग भेट हुँदा…


  •     / २०७६, ४ चैत्र मंगलवार ०८:४७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चैत ४  – बिछोडिएको १५ वर्षपछि यी इन्डोनेशियाली युवकको आफ्नी आमासँग भेट्न पाए।बीबीसी इन्डोनेशियाले आप्रवासी इन्डोनेशियाली कामदारबारे गरेको रिपोर्टिङका कारण उनीहरूको मिलन सम्भव भएको हो।घरायसी विवादका कारण छ वर्षको उमेरमै इवान घर छोडेर भागेका थिए। मलेशिया गएपछि परिवारसँग उनको कुनै सम्पर्क हुन सकेन।आफूसँग कुनै परिचपत्र नभएकाले उनले कतै सहायता लिन पनि पाएका थिएनन् र घर जान पनि।बीबीसी इन्डोनेशियाका रोमातिन बोनासिर र द्विकी मार्ताले आमाछोराको पुनर्मिलनबारे यो सामग्री बनाएका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउरानीको कुटाईबाट जेठानीको मृत्यु
    आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै
    सुनको भाउ घट्यो, चाँदी स्थिर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउरानीको कुटाईबाट जेठानीको मृत्यु

    • २. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    • ३. सुनको भाउ घट्यो, चाँदी स्थिर

    • ४. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • ५. घट्यो सुनको मूल्य

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.