• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेहाको समर्थनमा उत्रिदै अंगदले सामाजिक संजालमा मार्फत यस्तो भने


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    २०७६ चैत ४-नायिका नेहा धुपिया विगत केही दिनदेखि सामाजिक संजालमा ट्रोलको शिकार भैरहेकी छिन् । नेहा सामाजिक संजालमा आलोचित भएपछि उनका श्रीमान् अंगद बेदी उनको समर्थनमा उत्रिएका छन् ।अंगदले सामाजिक संजालमा नेहासँगका ५ वटा फरक–फरक तस्वीर शेयर गर्दै लेखेका छन्–‘मेरो कुरा सुन । यहाँ मेरा ५ जना प्रेमिका छन् । जसलाई जे गर्नुछ गर ।’

    नेहाले हालै मात्र एक रियालिटी शोमा एक महिला प्रतिस्पर्धीको समर्थनमा बोलेको बयानलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले ट्रोल गरेका थिए । एक प्रतिस्पर्धीले रियालिटी शोमा आफ्नी प्रेमिकाले ५ जना प्रेमी बनाएपछि गालामा थप्पड दिएको बताएका थिए ।यसको जवाफमा नेहाले भनेकी थिइन्–‘यहाँ तिमी वकवास गरिरहेकी छौ । कसको साथ घुम्ने र हिड्ने भन्ने उसको रोजाइको कुरा हो । समस्यामा तिमीमा हुन सक्छ । यदि, उसले तिमीलाई चिट गरिरहेकी थिई भने समस्या तिमीमा थियो । तिमीलाई एक यूवतीमाथि हात उठाउने अधिकार छैन ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.