• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

ट्रोल भएकी नेहा धुपियाको समर्थनमा, उनका श्रीमानको पनि ट्रोल


  •     / २०७६, ४ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत्र ४,   पछिल्लो दिन नायिका नेहा धुपिया आफ्नो एक ‘इट्स हर चोइस’ वाला कमेन्टका का कारण ट्रोलर्सको निशानमा परिन् । अब श्रीमतीको यो कमेन्टको समर्थन गर्नका लागि अंगद बेदीले आफ्नो पाँच प्रेमिको तस्बिर सेयर गरेका छन् । तर उनको यो पोष्टका कारण अंगद आफैं पनि ट्रोलर्सको निशानामा परेका छन् ।अंगदले आफ्नी श्रीमतीको समर्थन गर्दै एक पोष्टमा लेखेका छन्, ‘सुन् मेरो कुरा।।। यी हुन् मेरा पाँच प्रेमिका । जे गर्न सक्छौ गर ।’ आफ्नो यो पोस्टमा अंगदले श्रीमती नेहालाई पनि ट्याग गरेका छन् र ह्याशट्यागसहित लेखेका छन् ‘इट्स माई चोइस’ ।

    वास्तवमा यी तस्बिरमा अंगद आफ्नी श्रीमतीसँग अलग अलग पोजमा देखिएका छन् ।तर यस विषयमा अंगदले श्रीमतीलाई गरेको समर्थन मानिसहरुलाई मन परेन । कतिले उनलाई श्रीमतीको गल्तीमा साथ दिएका भन्दै ट्रोल गरेका छन् ।स्मरण रहोस्, एक दिन अघि मात्रै नेहा धुपियाले आफ्नो यो बयानबारे स्पष्टिकरण दिएकी छिन् । नेहाले आफ्नो बयानमा लेखिन्, ‘दुर्भाग्यवश, हिंसाविरुद्ध बोल्दा ममाथि जे भइरहेको छ, त्यो राम्रो होइन । एक व्यक्तिले प्रेमिकाले उनलाई धोका दिएकोमा उनलाई चड्कन हानेको मलाई बताए । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.