• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

खाना खाने बेलामा मोबाइल चलाउदा के हुन्छ प्रभाव ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    २०७६ चैत ५ – बच्चालाई समयमै खाना खुवाउनु आफैंमा गाह्रो काम हो । धेरै बच्चाहरू स्वस्थ खानालाई मन पराउँदैनन् । उनीहरु स्वस्थ खानेकुराहरु खानको लागि अभिभावकले गर्ने आग्रहलाई अनेक अनेक बाहानामा टार्दै आउने गरेका हुन्छन् । यस्तो अवस्थामा बच्चालाई कहिले कथा भन्दै खाना खुवाउनु पर्ने हुन्छ भने कहिले मोबाइल दिएर भुलाउँदै खाना खुवाउनु पर्ने हुन्छ । पाचन प्रणालीको लागि हामीले खाना खाने शैली, खाना खाँदा प्रयोग गर्ने आसन र यसको विधिको रुपमा समेत आयुर्वेद शास्त्रहरुले धेरै व्याख्या गर्ने गरेको छ । खाना खाने बेलामा ध्यान दिनुपर्ने कुरा त बुद्धको समय र त्यो भन्दा अघिदेखि चल्दै आएको कुरा हो । अहिले पनि विभिन्न अध्ययनहरुले यस्तो विषयलाई ध्यान दिने गरेको पाइन्छ ।

    बच्चाहरूले खाना खाने बेला किन ध्यान भङ्ग गर्नुहुन्न ?धेरैलाई लाग्न सक्छ धेरै खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । तर, यो सोचाईमा सत्यता हुँदैन । थोरै भएपनि त्यसलाई ध्यान दिएर खानु नै उपयुक्त हुने गर्छ । खाना खाने बेलामा बच्चाको ध्यान भंग भयो भने उसको मस्तिष्कले खाना भन्दा धेरै खेलहरु तिर ध्यान दिने गर्छ । जुन बच्चाको स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने गर्छ ।

    अनुसन्धानले के भन्छ ?अन्वेषकहरू अनुसन्धानको क्रममा १५ मिनेटसम्म कम्प्युटरमा खेल खेल्ने ११९ बालबालिका र युवाहरुलाई आफ्नो अध्ययन क्षेत्रमा राखेका थिए । यसरी हेर्दा गेम नखेली भोजन गर्नेहरुले तुलनात्मक रुपमा कम खाना खाए । तर, उनीहरुले ध्यान दिएर खाना खाए ।ध्यान नदिएरै खाना खानेहरुले तुलनात्मक रुपमा कम खाना खाए । अध्ययन पोषण सम्बन्धी अध्ययन प्रतिवेदन पेश गर्ने एउटा जर्नलमा प्रकाशित भएको थियो ।

    कुन खेलमाथि गरियो अनुसन्धान ?यो अनुसन्धान रिसर्च र्‍यापिड भिजुअल इन्फर्मेशन प्रोसेसिङ्ग (आरबीआईपी) माथि गरिएको थियो । जसले प्रयोगकर्ताको स्मृति र एकाग्रतामाथि परीक्षण गरेका थिए । साथै अल्जाइमर जस्ता समस्याहरूको पनि यही क्रममा परीक्षण गरिएको थियो ।

    खाने बेलामा खेल खेल्दा के हुन्छ प्रभाव ? अनुसन्धान कर्ताहरुका अनुसार कम्प्युटरमा खेल खेल्नु, टिभी हेर्नु, च्याट गर्नु र ईमेलको उत्तर दिनुभन्दा पनि त्यस व्यक्तिले थोरै मात्रामा खाना खान्छ र खानको सट्टा उसले टेक्नोलोजीमा बढी ध्यान दिन्छ । ताकि उसले शरीरलाई चाहिने खानेकुरा खान सक्दैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षतामा जिबन शर्मा निर्वाचित
    कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

    • २. आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

    • ३. ३.९१ जिपिएसहित स्वर्गद्वारी नगरपालिका प्रथम बने सुमन पोख्रेल

    • ४. एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ५. एसईई नतिजा : प्यूठानमा ४८.८५ प्रतिशत उत्तीर्ण

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.