• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोनाबाट बच्न अनुष्का र दीपिकाले दिए यस्ता टिप्स (भिडियो सहित)


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    २०७६ चैत ५ -कोरोनाबाट बच्न अहिले सेलिब्रेटीहरू जनचेतना फैलाउने काममा अग्रसर बनेका छन् । हालै बलिउड अभिनेत्री अनुष्का शर्मा र दीपिका पादुकोण ‘डब्लुएचओ’ सँग सहकार्य गर्दै यो महामारीबाट बच्न जनचेतना फैलाउँदै छन् ।यसै क्रममा यी दुवै अभिनेत्रीले ‘सेफ ह्यान्ड च्यालेन्ज’ भिडियो सामाजिक संजालमा सेयर गर्दै सबैलाई हात धुने तरिका सिकाएका छन् ।

    ट्विटरमा भिडियो राख्दै दीपिकाले ‘डब्लुएचओ’ ले आफूलाई यो च्यालेन्जका लागि नोमिनेट गरेकोमा धन्यवाद दिँदै टेनिस खेलाडी रोजर फेडरर, फुटबलर क्रिस्टियानो रोनाल्डो र क्रिकेटर विराट कोहलीलाई नोमिनेट गरेकी छन् ।यस्तै अभिनेत्री अनुष्काले पनि इन्स्टाग्राममा भिडियो सेयर गर्दै सफा र स्वास्थ रहन सल्लाह पनि दिएकी छन् । (नवभारत टाइम्स)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.