• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोनाविरुद्धको लडाईँमा दीपिकालाई साथ दिने व्यक्ति को हुन ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत ५ – बलिउड अभिनेत्री दीपिका पादुकोणले विश्वव्यापी महामारीको रुप लिएको नोबल कोरोना भाइरसको संक्रमणविरुद्धको लडाईमा साथ दिन भारतीय क्रिकेटर विराट कोहली र विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई आह्वान गरेकी छिन्।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चलाएको ‘सेफ ह्याण्ड’ सरसफाइ सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले कोहली र रोनाल्डोलाई सचेतना अभियानमा जोडिन आग्रह गरेकी हुन्।डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एधानोम घेब्रेयिससले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सामाजिक सञ्जालमा हात धोएको भिडियो शेयर गरेर सचेतना फैलाउने अभियानमा हातेमालो गर्न बलिउड अभिनेत्री दीपिका र प्रियंका चोपडालाई अपिल गरेका थिए।

    महानिर्देशक एधानोमको अपिलपछि डब्लूएचओको ‘सेफ ह्याण्ड’ अर्थात हात धुने सचेतना अभियानमा सहभागी हुँदै दीपिकाले ट्वीटरमा आफूले हात धोइरहेको भिडियो शेयर गरेकी छिन्। जसमा उनले कोरोना संक्रमणबाट बच्न साबुन पानीले मिचिमिची हात धुन सिकाइरहेकी छिन्। साथै यो अभियानमा सहभागी हुन कोहली, रोनाल्डोका साथै टेनिस खेलाडी रोजर फेडररलाई पनि अपिल गरेकी छिन्।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.