• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कोरोनाको असर कम गर्न मुकेशले दिए यस्तो निर्देशन ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    ५ चैत्र २०७६ – काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यतिबेला विश्व अर्थतन्त्रमा नकारात्मक असर परेको छ । विश्वका ठुला व्यवसायी यतिबेला समस्यामा परेका छन् । यसैक्रममा रिलायन्स इन्डट्रिजका अध्यक्ष मुकेश अम्बानीले कोरोनाको भयावह स्थितीमा आफ्ना सबै कम्पनी तथा कर्मचारीहरुलाई सावधानीका लागि निर्देशन दिएका छन् । भारतको सबैभन्दा ठुलो कम्पनीका अध्यक्ष समेत रहेको अम्बानीले आफ्ना ५ लाख कर्मचारीहरुलाई कोरोनाको असरबाट जोगाउन तथा कम्पनीको नोक्सानी कम गर्नका लागि त्यस्तो निर्देशन दिएका हुन् ।

    त्यसैले पनि अम्बानीले आफ्नो कम्पनीको क्षती कम गर्नका लागि बैठकहरु गरि त्यसबाट पर्ने असर कम गर्नका लागि पहल समेत गरिरहेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।त्यस्तै बितेको साढे ३ महिनामा कम्पनीको बजार पूँजीकरण ४।४ लाख करोडले घटेको पाइएको छ । गत वर्ष नोभेम्बरमा कम्पनीको बजार पूँजीकरण १० लाख करोड पुगेको थियो । कोरोनका कारण त्यसबेलादेखि ४४ प्रतिशतले घटेको छ। ब्रेन्ट र डब्ल्यूटीआई कच्चा मूल्य गत एक सातामा साउदी अरेबिया र रसियाबीच मूल्य युद्ध शुरू भए पछि करीव ३५ प्रतिशतले गिरावट आएको छ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.