• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सद्गुरुका टिप्स ,जीवनमा कसरी अगाडि बढ्ने ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत ५, २०७६ जीवनमा त्यस्तो मानिस को होला जसलाई अगाडि बढ्न मन नहोस् ? तर, कसैले पनि आफ्नो यात्रालाई अगाडि त्यति बेला मात्र लैजान सक्छ जब उसले आफूमा भएको ऊर्जालाई प्रयोग गर्न सक्छ । जसले आफूभित्र भएको ऊर्जालाई प्रयोग गर्न सक्दैन वा यसलाई प्रयोग गर्ने चाहना पनि राख्दैन, उसले जीवनमा केही नयाँ गर्न पनि सक्दैन ।यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिन्ताको व्यवस्थापन हो । जो मानिस सफल हुन चाहन्छ, उसले चिन्ता धेरै लिनु हुँदैन । बरु विभिन्न साधनाहरु उसले गर्न सक्छ, उसले आफूमा शक्ति संचयनको काम गर्न सक्छ । तर, जुन दिन मानिस ज्यादा चिन्तित हुन्छ, त्यो दिन उसले बढी थकाइ महसुस गरेको हुन्छ ।

    मानिसले प्रत्येक दिन ससाना कुराको ख्याल गर्दा पनि हुन्छ । जस्तै कि एक दिनमा तपाईं कति शब्द बोल्नुहुन्छ ? कुनै एक दिन त्यसको आधा शब्द बोल्ने प्रयास गर्नहोस्, यसले तपाईंको शब्द प्रयोगमा अझ बढी सुन्दर बनाउन सक्छ । अर्कोतिर आफ्ना लागि मानिसले आफ्नै विचारको विकास गर्नुपर्छ । जब मानिसमा आफ्नो विचार हुँदैन, उसले अर्काको विचारमा बाँच्ने प्रयास गरेको हुन्छ । यसले सफलतामा पुर्याउन सक्दैन ।अर्को कुरा मानिसले आफ्नो साहरालाई नै आफ्ने शक्ति सोच्नु हुँदैन । जस्तो कि कसैले एउटा छडीको साहरा लिएको छ भने उसले त्यसलाई नै आफ्नो शक्तिका रुपमा सोच्नु हुँदैन । खासमा शक्ति त मानिस आफैं हो, छडी त उसको लागि साहरा मात्र हो ।एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.