• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अभिनयबाट हैन फिगरबाट चर्चामा आईन यी महिला


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत्र ५, काठमाडौं  सुशान्तसिं राजपुतसँग शुद्ध देशी रोमान्सबाट सन् २०१३ मा बलिउडमा आएकी वाणी कपुर अभिनयबाट भन्दापनि आकर्षक फिगरकै कारण परिचित छिन् ।सात वर्षदेखि बलिउडमा संघर्षरत वाणीको डेब्यू फिल्मले उनलाई फिल्म फेयर अवार्डमा बेस्ट डेब्यू अवार्ड दिलाएपनि वाणीका फिल्मले सफलता भने कमै पाएका छन् ।२०१४ को आह कल्यानम, २०१६ को बेफिक्रेले बलिउड वक्स अफिसमा खासै कमाल गर्न नसकेपनि बेफिक्रेमा वाणीले दिएका सेक्स सिन र किस सिनले खुबै चर्चा बटुल्यो ।

    फिल्ममा उनले दिएका इन्टिमेन्सी सिनले वाणीलाई बलिउडमा सन्नी लियोनीसँग दाज्नेहरु पनि देखिए ।गत वर्ष आएको स्टार कलाकार टाइगर श्राफ र ऋत्विक रोशनसँगको वारले ठूलै सफलता प्राप्त गर्यो । तर, त्यसको जस वाणीलाई प्राप्त भएन । स्टार कलाकारसँग काम गर्दापनि वाणीले आफ्नो अभिनय कलालाई देखाउन सकिनन् । तरपनि, आकर्षक फिगरका कारण वाणी बलिउडमा छाइरहेकी छिन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.