• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

१६२ देशमा कोरोना भाइरस, ‘ग्रीन जोन’मा नेपाल मात्रै (सूचीसहित)


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    ५ चैत २०७६ काठमाडौं : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण चार महिनासम्म पनि नियन्त्रणमा ल्याउन सकिएको छैन ।२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलो पटक भेटिएको यो भाइरस अहिलेसम्म विश्वका १ सय ६२ देशमा फैलिसकेको छ । पछिल्लो समय युरोपका देशहरुमा यसको बढी प्रभाव परेको देखिन्छ ।

    वल्र्डओमिटर्स डट इन्फो’ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वाहेक १ सय ६१ देशमा संक्रमणबाट मृत्यु भएको छ । नेपाल मात्रै त्यस्तो देश हो, जहाँ संक्रमित भेटिए पनि मृत्यु भने भेटिएन । अर्थात्, नेपालमा एक महिनाअघि एकजना संक्रमित भेटिएका थिए । तर उपचारपछि ती व्यक्ति सकुशल भए । त्यसपछि नेपालमा संक्रमण भेटिएको छैन । जसअनुसार ‘वल्र्डओमिटर्स डट इन्फो’ अनलाईनले नेपाललाई ‘ग्रीन लिस्ट’ मा राखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.