• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

कमेडी च्याम्पियनकी होस्ट रीमा माल्दिभ्स किन पुगिन् त ?


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    बुधबार, चैत ५,काठमाडौं–कमेडी च्याम्पियन पहिलो सिजन सकिएपछि सो कार्यक्रमकी निर्मात्रीमध्ये एक तथा कार्यक्रम सञ्चालिका रीमा विश्वकर्मा बिदा मनाउन माल्दिभ्स पुगेकी छिन्। बेलाबखत घुमिरहन रुचाउने उनी कार्यक्रमका कारण लामो समयदेखि काठमाडौं छाड्न पाएकी थिइनन्। कार्यक्रम सकिएकाे मौका छापेर उनी माल्दिभ्स पुगेकी हुन्।उनले माल्दिभ्स आइल्याण्डको तस्बिर सामाजिक सञ्जालमा राखेकी छिन्। उनको घुम्ने चाहनालाई कोरोनाको त्रासले रोक्न सकेन। सार्वजनिक भएको तस्बिर उनी एक्लै देखिएकी छिन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.