• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

स्टार क्लब अफ बुटबलले गर्यो क्यान्सर पिडितलाइ आर्थिक सहयोग


  •     / २०७६, ५ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे चैत्र ०५ बुटबल/ रुपन्देही जिल्ला को बुटबल उपमहानगरपालिका ढबाह घर भै बिगत ६ महिना देखि ठुला आन्द्रामा देखिएको क्यान्सरका पिडित २५ वर्षिय सुलभ क्षेत्रीलाइ स्टार क्लब अफ बुटबलले लुम्बिनी प्रादेशिक अस्पतालमा गइ केही आर्थिक सहयोग गर्न सफल भएको छ। स्टार कल्ब अफ बुटबलले बिगतका दिनहरुमा पनि विभिन्न क्षेत्रमा आर्थिक देखि सामाजिक लगाएतका धेरै क्षेत्रमा सहयोग गर्दै आइरहेको छ।

    बिरामी सुलभ क्षेत्री तस्बिर: सुबास बेल्बासे

    सहयोग हस्तान्तरण पछि पिडित क्षेत्रीले म पुरानै जीवन जिउन चाहेको छु।म फेरि पनि यहि संसारमा मुस्कुराउन चाहेको छु। तर मलाइ आर्थिक समस्याले गर्दा तपाइहरु जस्तो दानबिरको सहयोग बिना मेरो उपचार सम्भब नभइ सबैले सहयोग गरि मलाइ यहि संसारमा नया जीवन दिलाउनु हुन अनुरोध समेत गरेका छन।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोलिदेखि बालबालिकालाई खोप लगाइने
    स्वास्थ्य बीमा आफैँ बिरामी
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.