सृजना सेन
प्यूठान, ६ चैत्र
कोरोना भाइरसको आशंकामा बुटवलमा आइसोलेसनमा राखिएको प्यूठानीको परिक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल प्यूठानका प्रमुख बिसाल सुबेदिले जानकारी दिनु भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो राती देखि शुरु गरिएको परीक्षण रिपोर्ट केही बेर अघि मात्रै सार्वजनिक गरिएको हो ।
ऐरावति गाउँपालिका २ का उक्त बिरामीलाई गएको मंगलबार भाइरसको आशंकामा जिल्ला अस्पताल प्यूठान द्धारा बुटवल अस्पताल लगिएको थियो ।
कोरोना भाइरसको आशंका गरिएका प्यूठानीको रिपोर्ट नेगेटिभ
कोरोना भाइरसको आशंका गरिएका प्यूठानीको रिपोर्ट नेगेटिभ
तपाईको प्रतिक्रिया