चैत ८ बिमल प्रसाद पाेख्रेल प्युठान काेराेना भाईरसकाे संकटलाई मध्यनजर राख्दै नेपाल बैंक बिजुवार शाखा लगाएत देशभर २०७६/१२/८ गते देखि चैत्र मसान्त सम्म बिधुतिय काराेबारमा सबैकाे पहुच पुग्ने गरि शुल्क नलाग्ने कुनै पनि बैंक तथा बित्तिय संथाकाे ए टिएम कार्ड नेपाल भित्र अन्य कुनै बैंक तथा बित्तिय संथाकाे एटिएम प्रयाेग गर्दा कुनै शुल्क नलाग्ने र कनेक्ट अाई पिएस मार्फत काराेबार गर्दा कुनै शुल्क नलाग्ने गरि नेपाल बैंकले लिएकाे स्वास्थ्य लाई सुरक्षा अहिलेलाई महत्त्वपूर्ण भन्ने नारा सहित सेबा दिन लागेकाे अन्तराम राजवंशि नेपाल बैंक लिमिटेड बिजुवार प्युठानका खजांञ्चिले बताउनु भयाे।