• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अनेरास्ववियु लुम्बिनी इन्जिनियरिङ कलेजले गर्यो नि:शुल्क सेनिटाइजर प्रयोग


  •     / २०७६, ९ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे चैत्र ९ रुपन्देही / रुपन्देही को भलवारिमा रहेको लुम्बिनी इन्जिनियरिङ कलेजको एक बिद्यार्थि संगठन अनेरास्ववियु ले अहिले बिश्वलाइ नै चुनौती दिइरहेको (covid 19) कोरोना भाइरस लाई रोकथाम र सजक हुनका निमित्त सबै सर्बसाधारण जनतालाइ सजक बनाउने उदेश्यका साथ हिज चैत्र ८ गते बुटबलको बसपार्कमा केही थान नि:शुल्क मास्क र आफैले उत्पादन गरेको सेनिटाइजर सर्बसाधारण जनतामा नि:शुल्क प्रयोग गरिएको थियो।

    क्याम्पस कमिटिले आफै उत्पादन गरेको सेनिटाइजरमा निम्न केमिकल प्रगोगमा ल्याएर बनाएका थिए। 1. isopropyl alcohol 80% 2.Glycerine 10% 3.clove oil 10% को मात्रा मिलाएर कमिटिले आफै उत्पादन गरेर चेतनामुलक संदेश प्रवाह गर्न सफल भएको छ।आज बुटबलको ट्राफिक चोकमा बसमा यात्रा गरिरहेका यात्रुहरु ,पैदल यात्री करिब 600 जना जतिलाइ निशुल्क प्रयोग गरिएको थियो। यसो गरिरहदा आम मानसमा एक किसिमको हौसला र सचेतना मुलक शन्देस प्रवाह गर्न सफल भएको कमिटी अध्यक्ष आशिस ले जानकारी गराउनु भयो।साथै कमिटिले यसबाट बच्ने उपाय को बारेमा पनि जानकारी गराउदा मानसमा केही न केही चेतना भैसकेको जानकारी गराउनु भयो।

    कोरोना लाग्दैमा मरिदैन, कोरोना आफै आउने पनि हैन , हामी सबै अझै सचेत हुन सकियो भने अबश्यपनी यश भयभह स्थितिबाट बच्न सकिन्छ। सरकारले गरेका नियमहरुमा कसैले पनि उल्लंघन नगरौ सबै संयमित बनौ भ्रमाहत सुचनाको पछि नलागौ , हतार नगरौ ,बाहिर ननिस्कौ,अफ्नै परिवार संगै खुसी साटासाट गरि घरमै भित्र रमाउ , परिवारलाइ समय पनि हुने भयो । यसबाट पनि बच्न सकिने कमिटिले आह्वान समेत गरेको छ।https://www.facebook.com/1998782937085778/posts/2321936201437115/

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.