• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा


  •     / २०७६, ११ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    चैत ११ प्युठान प्युठानमा ३० मोटरसाइकल प्रहरी नियन्त्रणमा
    सरकारले घोषणा गरेको लकडाउन उल्लङ्घन गरेको भन्दै प्युठानबाट ३० भन्दा बढी मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले मङ्गलबार दिउँसोसम्ममा त्यति सङ्ख्यामा मोटरसाइकल नियन्त्रणमा लिएको निमित्त प्रहरी प्रमुख पोषण ढकालले बताउनुभयो ।

    परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिइएको भए पनि अनावश्यकरूपमा सवारी साधन चलाउने र कतिपय नागरिक लकडाउनको बारेमा अनभिज्ञ भएका कारण पनि आफूले मोटरसाइकल चलाएको बताउने गरेको निमित्त प्रहरी प्रमुख ढकालको भनाइ छ ।

    पक्राउ परेकामध्ये जानकारी नभएकालाई जानकारी गराउने र अटेर गरेर मोटरसाइकल चलाएकालाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो ।

    यसैबीच जिल्ला भित्रिएका करिब ५०० को हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच गरिएको ढकालले बताउनुभयो । कोरोनाको बढ्दो प्रकोप नियन्त्रणका लागि जिल्लाको ददेरीमा सोमबारदेखि जिल्ला विपद् व्यवस्थापन समितिले हेल्थ डेस्कसमेत सञ्चालनमा ल्याएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.