• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

गाउँले व्यवहार कैले सुध्रीने , के सांच्चै जान्न त गाउँमा कोरोना


  •     / २०७६, १२ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत १२ प्युठान मधुसुदन पोख्रेल प्यूठान, विश्वभरी महामारीकोरुपमा फैलीएको कोरोना (कोभिड १९) भाइरसले जनमानसमा त्रास छाइरहेको छ । चिनको बुहान बाट फैलिएको यो भाइरस विश्वका १९० भन्दा बढी देशका करीव लाखौ संख्याको अनुपातमा नागरीकहरुलाई संक्रमण फैलिएको छ र यो भाइरसका कारण १८ हजार भन्दा धेरै नागरीकहरुले ज्यान गुमाएका छन ।
    नेपालमा पनी कोरोनाले छोइरहदा यस बाट बच्न सरकारले विभिन्न कार्य गरीरहेको छ । सरकारले अवलम्वन गरेको लकडाउन सहरका केहि केहि ठाउँमा मात्र यो नियम लागु भइ प्रभाव समेत परेको देखिन्छ । आफै सुरक्षित हुने र सचेतना फैलाउने यो महत्वपुर्ण समयमा आफै जान्ने भएर अटेर गर्दै गाडि चलाउने जम्मा भएर लुडो खेल्ने ,बाहिरी मुलुक बाट आएका नागरीकहरु गाउँगाउँमा आफ्न्त भेट्दै हिडेने,गाउँमा त यो रोक आउदैन भन्दै हात मिलाउने, जम्मा भएर अनावश्क गफ छाट्ने, अझ बाचुन्जेल रमाइलो गर्नु पर्छ भन्दै पिक्नीक जाने मदिरा सेवन गर्ने , त्यत्ती मात्र कहा होर सवै मिलेर खसी काटेर खाने समेत प्रवृती गाउँमा देखिएको छ ।

    महामारीको यो समयमा आफै सवाधान अपानाउनु पर्ने हुन्छ । यो महात्वपुर्ण समयमा गाउघर छाडेर कामको शिलसिलामा ,पढ्न गाउँ छाडेर गएका नागरीक गाउँमै हुल बाधेर फर्कीएका छन गाउँको र परिवारको माया त हुन्छ तर आफा सुकै गर्ने गाउँले प्रवृदी सुधार्ने कैले ? फोहोर कुरा छोए पछी सावुन पनीले हात धुन पछी हट्ने हाम्रो समुदायका नागरीक हामी विश्व स्वास्थ्य संगठनले भनेका आनीवानीका कुरा व्यभारमा लागु गर्नु त परैको कुरा हो । नत गाउँमा हुल कम भएको छ नत आनीवानी परीवर्तन ,माक्स लगाएर हिड्नु त परैको कुरा हो नकारात्मक र हुल्याह प्रवृती ले महामारी नआउला भन्न सकिन्न । पछी थै भन्नु भन्दा आजै आफ्नो व्यवाहार परिवर्तन गर्ने की ?
    हाम्रा अधिकामंस बस्ती गाउमै छन । हुन त सहर जस्तो गाउँमा कहा छ र आफ्नो दैनिक काम गर्न पर्ने हुन्छ । तर दैनिकीलाई पनी अली परिवर्तन गरी सुधार गरेपछी महामारी बाट आफु पनि सुरक्षीत र अरुलाई पनि सुरक्षीत देख्न पाउने छौ ।

    विश्वभर तिव्र रुपमा फैलिएको ज्यानमारा कोरोना बाट बच्न आफ्नो क्षेत्रबाट सुरक्षीत भई कुनै हल्लाको पछी नलागी हाम्रो गाउले प्रवृती सुधार गरौ । सरकारको यो कार्यलाई अंगालौ । आफुले जानेका कुरा गाउँका ति कोरोनाको स्पस्ट उच्चारण गर्ने नसक्ने आमा बावुवा हजुर वा हजुर आमालाई संझाऔ आनीवानीमा परिवर्तन गर्न सिकाऔ वन्द र लकडाउन सहरका भागमा मात्र नभनी गाउँमा पनी गाडीचलाउने, मिटिङ, भोजभतेर , गफग्याङ, भिभिन्न खेल, बन्द गरौ र आफु पनी सुरक्षीत रहौ अरुलाई पनी सुरक्षी रहन आग्रह गरौ सकारत्मक सोचौ आनीबानीमा परिवर्तन गरौ आफु वचौ अरुलाई बचाउ भन्ने चिन्तका साथ र सहयोगमा सरीक बनौ धन्यवाद

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • २. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ३. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. न्युजिल्याण्डका जिम्मी निसमले पोखराबाट एनपिएल खेल्ने

    धेरै पढिएको
    • १. मधेसका ५ सांसद पदमुक्त

    • २. एनपीएलको टिकट ५ सयदेखि २ हजारसम्म

    • ३. बंगलादेशसंग बराबरीमा रोकियो नेपाल

    • ४. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    • ५. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.