• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मजदुरहरुलाई ५–५ हजार दिने दिल्ली सरकारको घोषणा


  •     / २०७६, १२ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    चैत १२, २०७६  एजेन्सी काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को बढ्दो सङ्क्रमणलाई ध्यानमा राख्दै भारतमा २१ दिने लकडाउनको घोषणा गरिएको छ ।

    यसैबीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरलाई लिएर महत्त्वपूर्ण घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण निर्माण कार्यमा संलग्न मजदुरहरुको जीविका प्रभावित भएको केजरीवालले बताए ।

    यस्तो अवस्थामा दिल्ली सरकारले प्रत्येक मजदुरलाई पाँच–पाँच हजार भारु दिने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर २१ दिने लकडाउनको घोषणा गरेका थिए, जसमा अरविन्द केजरीवालले ट्वीट गरेका छन् ।

    केजरीवालले ट्वीटमा भने, ‘कोरोना भाइरसको सङ्क्रमण रोक्न प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभएको लकडाउन निकै आवश्यक छ । आउँदो तीन हप्तासम्म कुनै आवश्यक वस्तुको सप्लाइमा कमी आउन दिनेछैन । यो मश्किल समयमा हामी तपाईँहरुको सबै आवश्यकताको ख्याल राख्नेछौँ ।’

    दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.