• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

महाराजगन्ज नगरपालिकामा १२ वेडको क्वारेन्टाइन संचालन


  •     / २०७६, १४ चैत्र शुक्रबार १५:४३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    धीरज काेरी
    कपिलवस्तु , १४ चैत
    कपिलवस्तु काे महाराजगन्ज नगरपालिका वडा न. १ महाराजगन्ज मा १२ वेड क्वारेन्टाइन संचालन रहेको छ ।

    विश्वामा महामारी का रुपमा फैलिएको काेराेना भाइरस बाट सुरक्षित राख्न काे लागि क्वारेन्टाइन निर्माण गरिएको छ । भारत बाट अाएका तीन व्यक्तिलाई क्वारेन्टाइनमा राखिएकाे छ ।

    तीन जना भारतबाट अाएका २१ बार्षिय राम चाैधरी महाराजगन्ज नगरपालिका वडा नं ६ बुटहानिया ,२२ बार्षिय निरज चाैधरी वडा नं २ गैडहवा र २६ बार्षिय ताैलेश्व कुर्मी वडा नं ११ बनगाइ घर रहेको छ ।

    विदेश बाट र यही का व्यक्ति मा काेराेना भाइरस काे कुनै लक्षण देखिएमा श्री जानकी माध्यमिक विद्यालयमा क्वारेन्टाइन नगरपालिका ले बनाइएको छ । यस क्वारेन्टाइनमा भए का कुनै व्यक्ति मा लक्षण देखियो भने बुटवल प्रदेशिक अस्पतालमा पढाउने व्यवस्था रहेकाे छ ।

    श्री जानकी माध्यमिक विद्यालय मा क्वारेन्टाइन निर्माण भएको छ त्यहाँ शाैचालय र चर्पी मा सरसफाइ रहेको छैन् ।

    स्वास्थ्यकर्मी र कार्यालय सहयोगी गरेर चार जना अनि प्रहरी पनि सुरक्षा काे लागि क्वारेन्टाइनमा खटाइएका छन् । अवश्यक पारेकाे खण्डमा ५० वेड सम्मकाे क्वारेन्टाइनमा व्यवस्था गर्न सकिन्छ काेराेना भाइरस कार्यक्रम का संयोजक राधेश्याम जयसवाल ले बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतमा २४ घण्टामा तीन हजार १५७ जना कोरोनाका नयाँ सङ्क्रमित
    कोरोना संक्रमित दर घट्यो, एकैदिन २६ लाख संक्रमणमुक्त
    आज थप ७४७ जनामा कोरोना, ८ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • २.

    • ३. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • ४. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    • ५. Dating And New Relationships For Older Adults

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.