• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठानका गाउहरुमा दैलाे खनेर माटाेकाे टीका लगाएपछि काेराेना नलाग्ने भ्रम फैलदैं


  •     / २०७६, १७ चैत्र सोमबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल                                        प्युठान, चैत्र १७

    बिश्वभर काेराना भाईरसको महामारी छ। कोरोनाले हजाराैको ज्यान लिईसकेकाे भने लाखाै जनता संक्रमित छन। तर,स्वास्थ्य बिज्ञानले समेत अझै सम्म पुर्ण रुपमा निको हुने औषधी पत्ता लगाउन सकेको छैन ।
    कोरोनाको सन्त्रासका बिच प्युठानका गाउँहरुमा भने अहिले दैलाे खनेर माटाेकाे टीका लगाएपछि काेराेना नलाग्ने भ्रम फैलन थालेको छ। प्युठानकाे झिमरुक गाउपालिका ५ अाेखरकाेटका बस्तिहरुमा घरकाे मुल ढाेका अगाडि बलेनी खस्ने ठाउमा ठुला ठुला प्वाल पार्द‌ै माटाे निकालेर स्थानियले निधारमा घस्न थालेका हुन।

    महामारिकाे याे घडिमा सुरक्षित रहनुकाे साटाे स्थानियहरु हल्ला फिजाउदै घर खनेर माटाे निधारमा घस्न थालेको स्थानिय युवा दलबहादुर जि सिले बताउनुभयो । उहाका अनुसार झिमरुक गाउपालिका भित्रका धेरै जसो गाउँहरुमा यस्तो नचाहिदो भ्रम फिजिएपछी भारत र तेस्रो मुलुकबाट घर फर्किएकाहरु पनि क्वारेन्टाइनमा नबसेर लखर लखर गाउमा हिडिरहेका छन। गाउपालिका अध्यक्ष तिलक बहादुर जि सिले उनिहरुलाई क्वारेन्टाईनमा बसाल्ने प्रयास गरिए पनि नसकिएको बताउनुभयो। ‘क्वारेन्टाइनमा बस्न भन्यौं,’ उहाले भन्नुभयो,’ जति भने पनि सुन्दैन्न न प्रशासनलाई टेर्छन नत जनप्रतिनिधिलाई ।झिमरुकमा भारतबाट अाएका स्थानियहरु खुलेयाम हिडिरहेकाहरुलाई छिट्टै क्वारेन्टाईनमा राख्न सकिएन भने ठुलाे बिकराल स्थिती अाउन सक्ने तर्फ सचेत हुनुपर्ने झिमरुक १ का वडा अध्यक्ष धुर्बराज खनालले सुनाउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.