• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

लघुबित्त बित्तिय संस्थाद्वारा गाउँवासीलाइ साबुन वितरण


  •     / २०७६, १८ चैत्र मंगलवार प्रकाशीत

  • Advertisement

    प्युठान, चैत्र १८
    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड 19) को संक्रमणबाट बच्न बचाउन महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लि. शाखा कार्यालय प्युठानले प्युठान नगरपालिका-2 का स्थानिय बासिलाइ ६० थान साबुन वितरण गरेको छ।

    आज संस्थाका प्युठान शाखा प्रमुख मधुसूदन थापाद्वारा स्थानिय टोल सुधार समाज समितिका अध्यक्ष झग बहादुर जि सी मार्फत गाउँ वासिलाइ साबुन वितरण गरिएको हो। स्थानियलाइ साबुन वितरण गर्दै प्युठान शाखा प्रमुख मधुसूदन थापाले यस्तो विषम परिस्थिति मा सबै एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन्। शाखाले प्युठान जिल्लाका विभिन्न स्थानीय तहलाइ मास्कलगायतका सामग्री उपलब्ध गराएको उनको भनाइ छ। साथै केही दिनमै जिल्लाका सम्पुर्ण तहमा दाल, चामल, तेल लगायत अत्यावश्यक सामग्री वितरण गरिने शाखा प्रमुख थापाले जानकारी दिए।

    उता स्थानिय टोल सुधार समाज समितिका अध्यक्ष झग बहादुर जि सीले स्थानिय तहको ध्यान नगएको यस ठाउमा संस्थाले सहयोग गरेकोमा संस्थालाई धन्यवाद दिए।
    गाउँवासिलाइ साबुन वितरण गर्दै भाइरस सम्बन्धी जनचेतनादमुलक संदेश दिइएको र चैते दशैकाे अवसरमा अाफ्ना छाेरि चेलि र बुहारिलाई घर माईत नगराउन समेत अनुराेध गरिएकाे अध्यक्ष जि सिको भनाइ छ।

    काेराेना भाईरस सम्बन्धि जनचेतना मुलक कार्यमा राज्यकाे कुनै पनि उपस्थित नरहेकाे र जनचेतनामुलक पाेष्टर पम्पलेट बजार केन्द्रित रहेकाे र हाल सम्म कुनैपनि प्रचा तथा पम्पलेट गाउमा उपलब्ध नगराएकाे गुनासाे स्थानियले सुनाएकाे जानकारी अध्यक्ष जिसीले बताए।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.