• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

किन भारतले किन्न लग्यो अमेरिकासंग हतियारहरु एक अर्ब डलरको


  •     / २०७६, ६ मंसिर शुक्रबार प्रकाशीत

  • Advertisement

     

    अमेरिका र भारतले गरेको सम्जौतामाअमेरिकाले भारतलाई एक अर्ब डलर मूल्यको हतियार बेच्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालयले हतियार बेच्ने जानकारी गराएको हो ।

    १३ एम के स्वचालित नौसैनिक बन्दुक प्रणाली हो जसले ३६ किलोमिटर मार हान्न सक्छ । भारतलाई विक्री गर्न लागेको हतियारको प्रकारमध्ये कतिपय जापान, दक्षिण कोरिया र अष्ट्रेलियालाई समेत विक्री गरिसकेको छ ।

    अमेरिकाले विक्री गर्न लागेकोमा १३ एम के नौसैनिक बन्दुक प्रणाली, डी ३४९ लन्चरको हतियार रहेको जनाइएको छ । यसबाहेक गोलाबारुद, हतियारको पाजपूर्जा, प्राविधिक डाटा, हतियार तालिमलगायत छन् । जसको कुल मूल्य एक अर्ब डलर रहेको उल्लेख छ ।

    भारतले यसअघि फ्रान्ससँग हेलिकोप्टर खरिद सम्झौता गरिसकेको छ । केही हेलिकोप्टर भारत पुगिसकेका छन् । रुससँग पनि हतियार सम्झौता भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.