• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

झिमरुक १ मा दैनिक ज्यालादारिलाई राहत दिईने


  •     / २०७६, १९ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल चैत्र,१९ दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारिहरुले लक डाउनकाे समयमा काम नपाउदा भाेकभाेकै दिन बिताउन नपराेस भनी झिमरुक गाउपालिका वडा एकले वडा भित्रका करिब ५० जना ज्यालादारि पहिचान गरिएकाे छ। पहिचान गरिएका ज्यालादारि तथा बिपन्न परिवारलाई तथाङ्याककाे अाधारमा बितरण गरिने भएकाे छ।त्यस्तै वडा अध्यक्ष धुर्बराज खनालकाे सयाेंजकमा वडास्तरिय बिपत ब्यबस्थापन समिति गठन गरिएको छ।बिश्वभर फैलिएकाे काेराेना भाईरस नेपालमा पनि शंक्रमित देखिन थालेपछि झिमरुक एकमा बिपत राहतकाेष स्थापना गर्न खनालकाे संयाेजकमा समिति गठन गरिएकाे छ।

    राहतकाेषकाे खाता सिटिजन बैंकमा खाेलिने र सहयाेगि मन प्रति अपिल गरिने वडा सदस्य शंकर पाेख्रेलले बताए।वडा बासि लक डाउनकाे समयमा काेहि पनि भाेकै बस्न नपराेस,सामान्य उपचार नपाएर नतड्पिन पराेस,भन्दै नया शैली अपनाएर सबैकाे निगरानी रहने अध्यक्ष खनालले बताउनु भयाे।विदेश र भारतबाट अाएकालाइ १४ दिन घरमै बस्न भनेका छाै सबैले सरकारकाे लकडाउनकाे नियम पालना गरे काेराेनाबाट वच्न सकिन्छ भन्ने सन्देश घरघर विभिन्न माध्यमबाट पुराएका छाै भन्नुहुन्छ वडा सचिब प्रकाश जि सि ।बिपतकाे यश घडिमा सबैकाे साथ सहयाेग र सहकार्यको अाबश्यक रहेकाे अध्यक्ष खनालले बताउनु भयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.