• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अाई एम ई संचालक पराजुलिद्वारा निशुल्क खाजा सहयाेग।


  •     / २०७६, १९ चैत्र बुधबार प्रकाशीत

  • Advertisement

    बिमल प्रसाद पाेख्रेल  चैत्र,१९ प्युठानकाे विभिन्न स्थानमा लक डाउनकाे समयमा प्रचण्ड गर्मिमा प्युठान नगरपालिका भित्र शुरक्षामा खटिएका नेपाल प्रहरी र ससस्त्र प्रहरी बलका सुरक्षाकर्मि,एम्बुलेन्स चालक,पत्रकार र प्रहरीलाई समाजसेबि युबा ब्यबसायि तथा IME संचालक प्युठान बाग्दुला निवासि डिल्लीराज पराजुलीले खाजा सहित मिनिरल वाटर बाडेर मनाेबल उच्च राखिदिनु भएकाे छ। उहाले बाग्लुङमा ज्याला दारि गर्न गएका प्युठानकाे बाटाे हिड्दै अाएका राेल्पाका २३ जना मजदुरलाइ खाजा पानी बाड्नु भएकाे छ ।ति मजदुरहरु बाग्लुङ बाट तीन दिन हिडेर प्युठान अाइपुगेकाे मजदुरहरुले बताएका छन महामारिकाे यश घडिमा सहयाेग पाउँदा अाफु हर्षित भएकाे मजदुरहरुकाे भनाइ छ।पराजुलिले महामारिकाे यश घडिमा अागमि दिनमा पनि अाफु सक्दाे सहयाेग गर्ने बताउनुभयाे।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.