• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

२९१ क्वारेन्टाईन कक्ष निर्माण भएको प्यूठानमा हालसम्म ४८ जना क्वारेन्टाईनमा


  •     / २०७६, १९ चैत्र बुधबार प्रकाशीत

  • Advertisement
    गणतान्त्रीक खेलमैदानमा निमार्ण गरिएको क्वारेन्टाइन

    प्यूठान, चैत्र १९
    भारत तथा अन्य मुलुकबाट फर्किएका ४८ जनालाइ प्यूठानका विभिन्न तहका क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको स्वर्गद्वारी नगरपालिकामा ३२ जना र ऐरावति गाउँपालिका १६ जना व्यक्तिलाइ क्वारेन्टाइनमा राखिएको हो। कोरोना संक्रमण हुनसक्ने र फैलन सक्ने हुनाले उनिहरुलाइ क्वारेन्टाईनमा राखिएको हो। हालसम्म क्वारेन्टाईनमा बसेकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको पालिका स्रोतले जनाएको छ ।।

    जिल्ला भरि विभिन्न स्थानमा २९१ वटा क्वारेन्टाईन वेड र ७ वटा आईसोलेसन वेड तयार भएका छन् । स्वर्गद्धारी नगरपालिकामा १००, प्यूठान नगरपालिकामा ९७, ऐरावती गाउँपालिकामा २५, सरुमारानी गाउँपालिकामा १२, नौबहिनी गाउँपालिकामा १५, झिमरुक गाउँपालिकामा ५, माण्डवी गाउँपालिकामा २०, गौमुखी गाउँपालिकामा ७ र मल्लरानी गाउँपालिकामा १० वटा क्वारेन्टाईन वेड निर्माण गरिएको छ ।

    जिल्ला अस्पताल विजुवारमा ४ र प्राथमिक स्वास्थ्य चौकी भिगृमा ३ बेडको आईसोलेसन स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

    गणतान्त्रीक खेलमैदानमा निमार्ण गरिएको क्वारेन्टाइन

    गणतान्त्रीक खेलमैदानमा निमार्ण गरिएको क्वारेन्टाइन

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.