• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेकापा युवा नेता हरु देश संकट को बेला सबै थरि का सहयोग गर्न अतुर।


  •     / २०७६, २० चैत्र बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ , चैत २० नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता लाल चाैधरी द्धारा हार्दिक अनुरोधा गर्नु भयो ।
    विश्वकाे विभिन्न ठाउँमा वसाेवास गर्ने सम्पूर्ण मित्रहरू तथा शुभ चिनतकहरु , स्वास्थ्यकर्मी ,किसान ,श्रमिक , पत्रकार , व्यापारी , प्रहरी , सुरक्षाकर्मी , राष्ट्र सेवक कर्मचारी , शिक्षक वर्ग , विद्यार्थी भाइबहिनी हरु !

    हामी सम्पूर्ण साथीहरूलाई अवगत छ कि सम्पूर्ण विश्वामा COVID -19 ले महा ताण्डब मच्चाइ रहेकाे छ । यश महामारीलाई राेक्ने उपाय एउटा मात रहेको जसकाे नाम हाे सम्पूर्ण लक डाउन यदि प्रभावित व्यक्तिहरु क्वारेन्टाइन मा नबसिदिकाे भए यसकाे प्रत्येक्ष असर सर्वप्रथम अर्का परिवारजन र निकटतम साथीहरु मै संक्रमित हुन्थे ।

    कोरोना भाइरस (कोबिड१९) नामक महामारी ले बिश्व नै हैरान रहेको अवस्थामा संघीय सरकार ले यस बाट बच्नको निम्ति भीडभाड ब्यवस्थित गरी संक्रमितहरूबाट संक्रमण नियन्त्रण गर्न लकडाउनको प्रयास स्वागत योग्य रहे त पनि सरकारको यस निति लाई अवलम्बन गरी प्रदेश र स्थानीय सरकार कार्यन्वयन गर्न गराउन बिभिन्न प्रयास गरिरहेका छन् ।प्रदेश सरकार ले कोरोना अस्पताल निर्माण मा ब्यस्त छ

    भने स्थानीय सरकार मास्क,साबुन,तथा क्वारेन्टाइन मा ब्यस्त छ तर गरिब निमुखा जनताले सरकार ले गरेको लकडाउनको पालना के कसरी गर्देछन यसको बारेमा कुनै सरकार को ध्यान केन्द्रित नहुनु साह्रै नै दुःखको कुरा हो । अहिले कोरोना को नाममा केवल मास्क, साबुन,बितरण गरी फेशबुक मा फोटो अपलोड गर्नू बाहेक अरू केही देख्न पाइएको छैन ।

    आदरणीय जनप्रतिनिधि महोदयहरू यो फोटोसेशनको बेला होइना यस बिपतको घडीमा अाफ्नो क्षेत्र भित्रको ती जनताहरूको आधारभूत आवश्यकता को बारेमा बिश्लेषण गरी सेवा सहयोग गर्नुहोस आखिर त्यो घुम्ने कुर्सी त्यही श्रमिक हरूको श्रमको हो यसकारण श्रमको पहिचान गरी सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।

    साथै सबैको अवस्था एकसमान न रहेकोले बहुसंख्यकहरू ज्याला मजदुरी मैं निर्भररहेकोले कोही भोकभोकै दिनकटनै पर्ने अवस्था छ यसर्थ यस महामारीबाट आफु पनि बाचौ अरूलाई पनि बाच्नमा सहयोग गरौ् कोरोना बाट राष्ट्रलाई पनि बचाऔं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.