• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

अर्घाखाचिमा राहत बाड्नको लागि बाटोले सास्ती सम्बन्धित निकाय मौन


  •     / २०७६, २१ चैत्र शुक्रबार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे चैत्र २१ अर्घाखाँची / अहिले बिश्वभर महामारी लिरहेको एक नया प्रजातीको (covid 19) कोरोना भाइरसले बिश्वनै आतंकित भैरहदा नेपाल सरकारले गत ११ गते देखि देशभर आह्वान गरेको लकडाउनले गर्दा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले वार्ड न ११डिभर्ना चौतारा मा दैनिक ज्यालामजदुरी गरेर छाकटार्ने ब्यक्तिहरुकोलागी केहि खाधान्न

    बाटोमै ट्याक्टर अट्किएपछी स्थानियले स्थानियको सहयोगमा राहत बिचबाटोमै ओराल्दै तस्बिर : उत्तम पोखरेल

    बितरण गर्ने योजनाको साथ सन्धिखर्क नगरपालिकाले ट्याक्टरमा खाध्यान्न लिएर जाँदै गर्दा बाटोको नाजुक अवस्था ले गर्दा गाडी बाटोमै धेरै समय सम्म अड्किएर पटक पटक सामान समेत ओराल्दै गाडी जवरजस्ती लैजानु परेको र गाउको बाटो मा नगरपालिकाको कुनै चासो नरहेको स्थानियको गुनासो रहेको छ।जुन ठाउमा ५० बढी घरधुरी सबै दलित समुदाय छन तर यस्तो समस्या पर्दा समेत सम्बन्धित निकाय भने मौन नै छ ,त्यहाको स्थानिय एक समाजसेवी युवा उत्तम पोखरेलले बताउनु भयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.