• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

नेपाल जनता पार्टी द्वारा प्रशासन कार्यालयलाई ज्ञापनपत्र


  •     / २०७६, २२ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    कपिलवस्तु ,२२ चैत नेपाल जनता पार्टी द्वारा जिल्ला प्रशासन कार्यालय लाई ज्ञापनपत्र बुझाएको छ । विश्व स्वास्थ संगठन (WHO) ले काेराेना भाइरस काेभिड -१९ लाई विश्व काे महामारी का रुपमा फैलिरहेकाे नेपाल पनि संक्रमित भइ सकेको छ ।

    काेराेना भाइरस राेक्नका लाई नेपाल सरकारले चैत ११ गते देखि लक डाउन घाेषणा गरेको छ। गरिब जनताहरु लाई सरकारले राहत वितरण गरेको पाइएको छ । त्यसमा पनि जुन गरिब छन तिनीहरूलाई राहत वितरण नगरेर सम्पन्न घरपरिवार , नातेदार र कार्याकर्ता हरु लाई राहत वितरण गरेको पाइएको छ ।

    भारतीय समाचार माध्यम बाट प्रसारित भई रहेको भारतकाे दिल्ली स्थित जाललुददीन मकरज मा तबलीगी जमात काे भेलामा नेपाल बाट १९ नेपाली मुस्लिमहरु सहभागी भईरहेकाे समाचार प्रसारित गरिएको छ ।

    १९ जना नेपाली मुस्लिमले देशमा लक डाउन चलिरहेको बेलामा भारत काे भेलामा सहभागी भएका ले भारतीय सीमानाका बाट भित्रने सम्भावना रहेकाले सीमा क्षेत्रमा थप सुरक्षाकर्मी राखेर सहभागी भएका व्यक्तिलाई प्रहरीले हिरासत मा राख्ने र कडा भन्दा कडा कार्वाही का लागि नेपाल जनता पार्टीले माग गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.