• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रोट्रयाक्ट डाउनटाउनद्धारा आगोलागि पिडितलाई सहयोग


  •     / २०७६, २२ चैत्र शनिबार १०:०४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    चैत २२,२०७६ सामाजिक कार्यहरुमा अग्रसर रहेको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले कपिलबस्तु विजयनगरको गुगौलीमा आगलागिबाट पिडित भएकालाई राहात वितरण गरेको छ । चैत्र २१ गते राति कपिलबस्तु गुगौलीमा लागेको आगोबाट करीव ३० घर जलेर नस्ट भएको छ । आगोलागि बाट घर जलेर घर विहिन भएका लाई क्लबले अत्यआवश्यक खाद्यान्न, सिरक, डसना लागाएतको सामाग्रि सहयोग गरेको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए । साथै मानवताको र समाजका लागि हरेक क्षण क्लब तयार र अग्रसर रहेको बताए ।

    कार्यक्रममा बिजयनगर गाउपालिकाका प्रमुख गोपाल थापा मगरले करीव १०० कि.मी टाढा बुटवलबाट पिडितहरुको दुःखमा मलम लगाउन र सहयोग गर्न आएकामा खुसी व्यक्त गरे ।
    क्लबका पुर्व अध्यक्ष विमलराज पुरीले समाजमा परेका हरेक समस्याहरुमा रोटरी र रोट्रयाक्ट डाउनटाउन सधै तयार रहि सहयोग गर्दै आएको बताए । कार्यक्रममा पसुपति टेन्ट हाउसका प्रोप्राइटर एवम समाजसेबि पसुपतिज्यूले यो माहान अभियानमा सहभागि भई सहयोग गर्न पाउदा आफु खुसी भएको बताए । साथै मेरी गोल्ड होटलका प्रोप्राइटर टेकु पौडेलले क्लबले अति महत्वपुर्ण कार्यक्रम गरेको र आफुले पनि सहयोग गर्न पाउदा खुसी भएको बताए ।

    उक्त कार्यक्रमको सहजिकरण गाउपालिकाका खानेपानि तथा सरसफाई विभागका प्रमुख अर्जुन बेल्बासेले गर्नु भएको थियो ।
    साथै क्लबले भोली बुटवलको सुकुम्बासी एरीयमा रोटरी र रोट्रयाक्ट डाउनटाउनद्धारा कोरोनाको माहशामारी बाट समस्यामा परेका दैनिकि गरी खनने मजदुर तथा पिछडिएका वर्गमा अति आवश्यक खाद्यन्न तथा औषधि वितरण गरीने क्बवका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गौरादह नगरपालिकामा एमाले विजयी
    भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी
    पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २. नेकपा एसलाई धोका !

    • ३. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    • ४. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ५. नेपालसँगको टी–२० क्रिकेट शृङ्खला युगान्डालाई

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.