• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

मल्लरानी गाउँपालिकाद्धारा विपन्न परिवारलाइ राहत वितरण


  •     / २०७६, २२ चैत्र शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत्र २२
    प्युठानका स्थानिय तहहरुले गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गर्न थाहेका छन् । जिल्ला मल्लरानि गाउँपालिकाले दैनिक मजदुरी गरेर खाने परिवारलाइ शनिवार राहत वितरण गरेको छ ।
    लक डाउनको कारण कोहि पनि भोकै बस्न नपरोस् भन्ने उदेश्यले गरिव तथा दैनिक मजदुरी गरेर खाने परिवारकलाइ दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।

    गाँउपालिकाले तयार पारेका लगत अनुसार २२४ परिवारलाइ अति आवश्यक खाद्यान्न वितरण गरिएको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानाले जानकारी दिए । अध्यक्ष रानाका अनुसार ४ जनासम्मको परिवारलाइ ३० किलोग्राम चामल, २ किलोग्राम दाल, १ लिटर तेल, १ पोका नुन र ४ जनाभन्दा बढिको परिवारलाइ ४० किलोग्राम चामल, २.५ किलोग्राम दाल, १ लिटर तेल र १ पोका नुन प्रदान गरिएको हो । गाउँपालिकाको वडा नं १ मा ३४, वडा नं. २ मा ३८, वडा नं. ३ मा ४३, वडा नं. ४ मा ५५ वडा नं. ५ मा ५४ परिवारलाइ खाद्यान्न वितरण गरिएको हो ।
    प्यूठानका अन्य स्थानिय तहले कुनैले राहत वितरण सञ्चालन गरिरहेका छन् भने कुनै तहले सञ्चालन गर्ने तयारीमा रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.