• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

बाल क्लवद्धारा गाँउ प्रवेशमा रोक


  •     / २०७६, २३ चैत्र आईतवार प्रकाशीत

  • Advertisement

    प्यूठान, चैत्र २३
    प्यूठानको झिमरुक गाउँपालिका–७ हिडँडाडामा रहेको परिवर्तनशिल बाल क्लवले गाउँ प्रवेशमा रोक लगाएको छ। क्लवको आज विहान बसेर बैठक गाउँ प्रवेशका चार वटै नाकामा प्रवेश निषेधको सूचना टाँस्ने निर्णय गरेको हो।  बालबालिकाहरले कोरोना भाईरसको सचेतना बारेमा माईकिङ गरी सन्देश समेत प्रवाह गरेका छन् ।

    नेपाल सरकारले लक डाउनको कडाईलाइ सफल पार्न यस्तो अभियान सुूरु गरिएको क्लवका अध्यक्ष अशोक पोख्रेलले जानकारी दिए ।कोरोना भाईरसको संक्रमणबाट बच्न र वचाउन यस्तो अभियान सुरु गरिएको उनको भनाइ छ । क्लवले गाउँमा विहे, भोज, पुँजाआजा जस्ता भिडभाड हुने कार्यक्रम गर्न समेत निषेध गर्ने निर्णय गरेको छ । गाँउवासिलाइ अतिआवश्यक काम बाहेक गाउँबाट बाहिर जान समेत रोक लगाएको उहाँले आग्रह समेत गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.